२०८० चैत २९ गते बिहीबारको कायाकैरन दैनिक (ePaper)

पुरुष फुटबल प्रतियोगिताको फाइनलमा कोशी प्रदेश
मकवानपुर, २८ चैत । कोशी प्रदेश हेटौंडामा जारी अन्तर प्रदेश राष्ट्रिय खेलकुद २०८० पुरुष फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । हेटौँडा–६ स्थित गौरीटार बहुउद्देश्यीय रङ्गशालामा भएको तेस्रो दिनको खेलमा कोशी प्रदेशले सुदूरपश्चिम प्रदेशलाई २-० गोल अन्तरले पराजित गरेको हो । खेलमा कोशी प्रदेशका निखिल तामाङ र आभिशेक बिकले १-१ गोल गरेका हुन् । खेलमा […]
पत्रकार पौडेललाई शसक्त पत्रकारिता अवार्ड

काठमाडौं, २८ चैत । खोजमूलक पत्रकारितामार्फत भ्रष्टाचार, अनियमितता उजागर गरे बापत पत्रकार दिलीप पौडेल शसक्त पत्रकारिता अवार्ड–२०८० बाट सम्मानित भएका छन् । पौडेललाई प्रतिनिधि सभाका उपसभामुख इन्दिरा राना र प्रतिनिधि सभा सदस्य चन्द्र भण्डारीले अवार्ड र प्रमाणपत्रले सम्मान गरेकी हुन् । बागलुङबाट पत्रकारिता सुरु गरेका पौडेल अहिले नागरिक दैनिक काठमाडौंको आर्थिक व्यूरो प्रमुख छन् । […]