आँचलले खुला वक्तृत्वकला आयोजना गर्ने

मकवानपुर, २५ चैत । मकवानपुरमा रहेको महिला साहित्यकारहरुको सस्था आँचल साहित्य कला पुञ्जले आगामी बैशाख ५ गते खुला वक्तृत्वकला प्रतियोगिता आयोजना गर्ने भएको छ । साहित्यकार पारिजातको स्मृति दिवसको अवसरमा वक्तृत्वकला प्रतियोगिता आयोजना गर्न लागेको आँचलले आइतबार पत्रकार भेटघाट गरि जनाएको हो । हेटौंडा उपमहानगरपालिका १० नं. वडा कार्यालयसँगको सहकार्यमा हुने प्रतियोगितामा प्रथम, द्वितीय र […]
देवचुलीमा अनलाइनबाटै नागरिकता सिफारिस

देवचुली, २५ चैत । देवचुली नगरपालिकामा अनलाइन प्रणालीमार्फत नागरिकता सिफारिस दिन सुरु गरिएको छ । नगरपालिकाले आइतबारबाट अनलाइन प्रमाणीमार्फत नागरिकताको सिफारिस दिन सुरु गरेको हो । केन्द्रीकृत नागरिकता सूचना व्यवस्थापन प्रणाली (सीसीआईएमएस) को माध्यमबाट देवचुली नगरपालिकाका नगर प्रमुख हरिप्रसाद न्यौपानेले देवचुली ९ का निशान थापाको अनलाइन सिफारिस गरेर सुरुआत गर्नुभएको हो । कार्यक्रममा बोल्दै नगर […]
कायापलट हुने गरी कृषि क्रान्ति गर्न चाहन्छौं : उपमेयर अधिकारी

भरतपुर, २५ चैत । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समिति काठमाडांैले आइतबार भरतपुरमा कृषकहरुसँग कृषि उपजमा विषादिको प्रयोग, त्यसको असर र दीर्घकालीन समस्याका बारेमा विशेष कार्यक्रम गरेको छ । समितिले पोष्ट हार्भेष्ट अभ्यास सुधार, बजार सम्बन्ध विकास र कालिमाटी बजार सम्बन्धमा कृषकहरुसँग फरक खालको कार्यक्रम आयोजना गरेको समितिका कार्यकारी निर्देशक डा महादेव प्रसाद पौडेलले […]
परिविक्रमका गजलमा दलनका कुरा

“बिना हवा हल्लेन पात गजब छ मान्छे, प्रेममा कहाँ छ जात गजब छ मान्छे !” – किसानप्रेमी म गजलको विद्यार्थी हुँ त्यसैले मलाई गजल औधी प्रिय लाग्छ । गजलकार किसानप्रेमीको माथिको शेरसँग म निकै परिचित छु । माथिको शेर पहिलोचोटि सुन्नुअघि मैले नेपाली गजलमा विशुद्ध प्रेम र प्रणयका कुरा सुन्दै र पढ्दै आएको हुँ । […]
सरुभक्तलाई कविडाँडा सुवर्ण-तुलसी काव्य पुरस्कार

भरतपुर, २५ चैत । वरिष्ठ साहित्यकार सरुभक्त श्रेष्ठले कविडाँडा सुवर्ण तुलसी काव्य पुरस्कार प्राप्त गरेका छन् । ५० हजार १६० रुपैयाँ नगद राशी रहेको उक्त पुरस्कार शनिबार नारायणगढको चितवन साहित्य परिषदको सभा हलमा आयोजित कार्यक्रममा साहित्यकार श्रेष्ठलाई प्रदान गरियो । कविडाँडा साहित्य समाजले प्रदान गर्ने सो पुरस्कार हाल अमेरिका बस्ने गीतकार सरला श्रेष्ठले आफ्ना माता […]
कथाकार टीकाराम रेग्मीको `बाँसुरीको धुन´को काठमाडौंमा परिचर्चा

काठमाडौं, २५ चैत । नारी स्रष्टा समाजले चितवनका साहित्यकार कथाकार टीकाराम रेग्मीको बाँसुरीको धुन कथासंग्रहकाे परिचर्चा सम्पन्न गरेको छ । स्रष्टा समाज नेपालका अध्यक्ष श्रीओम श्रेष्ठ रोदनकाे प्रमुख आतिथ्य तथा नारी स्रष्टा समाजका अध्यक्ष ममता मृदुलकाे अध्यक्षतामा परिचर्चा कार्यक्रम सम्पन्न भएकाे हाे । परिचर्चा कार्यक्रममा प्राडा गोविन्दमान सिंह कार्कीले पात्रमार्फत कथामा मानवीय अनुभूतिहरूलाई कलात्मक रूपमा प्रस्तुत गरेकाले […]
हेटौंडाका विद्यार्थीले बनाएको म्युजिक भिडियो सार्वजनिक

मकवानपुर, २५ चैत । हेटौंडा उपमहानगरपालिका वडा नम्बर–२ मा रहेको बालजागृति बोर्डिङ सेकेन्डरी स्कुलको लगानीमा निर्माण गरिएको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । स्कुलले तयार पारेको ‘हे ज्ञान कि देवी’ म्यूजिक भिडियो सार्वजनिक गरिएको हो । विद्यालयमा अध्ययनरत विद्यार्थीहरुले तयार पारेको म्युजिक भिडियो शनिबार सार्वजनिक गरिएको हो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिनेश भण्डारीको अध्यक्षतामा […]