पृथक निर्देशन र छायाङ्कनको नेपाली कथानक चलचित्र ‘रङ्गेली’

काठमाडौँ, २८ फागुन । शक्ति र प्रभावको द्वन्द्व र संवादमा केन्द्रित नेपाली कथानक चलचित्र ‘रङ्गेली’ अहिले प्रदर्शनमा रहेको छ । निर्देशक अर्जुन सुवेदीद्वारा निर्देशित ‘रङ्गेली’ यही फागुन २५ गते रिलिजमा आएको हो । ‘ग्याङस्टर’ श्रेणीमा पर्ने यस चलचित्रमा प्रमुख कलाकारहरू दयाहाङ राई, मिरूना मगर, अर्पण थापा, प्रवीण खतिवडा, रूपेश झा, सुन्दर धिताल छन् । चलचित्र […]
अभिनेता एकै किसिमको भूमिकामा सीमित हुनु हुँदैन : आचार्य

काठमाडौँ, २८ फागुन । गत वर्ष प्रदर्शन भएको नेपाली चलचित्र ‘महापुरुष’ मार्फत अभिनेता हरिवंश आचार्य नेपाल सरकारकोतर्फबाट अभिनेतालाई प्रदान गरिने राष्ट्रिय चलचित्र पुरस्कार विजेता बन्नुभयो । आदर्श पुरुष र सरल छवि निर्माण गर्नुभएका अभिनेता आचार्य पर्दामा पनि त्यस्तै भूमिका निर्वाह गर्नुहुन्छ । तर, यसपटक उहाँले आगामी चलचित्र ‘महाजात्रा’ मा राजनीतिज्ञको भूमिका निर्वाह गर्नुभएको छ । […]
विद्यालयमा सुरु गरिएको ‘जिज्ञासा संग्रहालय’ ले के अर्थ राख्छ ?

प्रत्येक विद्यार्थी आफैमा ‘विशेष’ हुन्छन् । आफूमा भएको त्यो विशेष प्रतिभालाई सबै विद्यार्थीले समयमै पहिचान गर्न सक्दैनन् । धेरै जसो अवस्थामा प्रतिभा पहिचान भइसक्दा विद्यार्थीको समय निकै अघि बढिसकेको हुन्छ । त्यहाँबाट उनीहरू न अघि बढ्न सक्छन न पछि हट्न । कतिले त आफ्नो प्रतिभा जीवनभर थाहै पाउन सक्दैनन् । विद्यार्थी हुर्किएर जतिबेला कामको खोजीमा […]
सेन्ट्रल कलेज प्रथम भरतपुर च्याम्पियनसिपको क्वाटरफाइनलमा एपिएफ

भरतपुर, २८ फागुन । सशस्त्र प्रहरी बल (एपिएफ) भण्डारा सेन्ट्रल कलेज प्रथम भरतपुर फुटबल च्याम्पियनसिपको क्वाटरफाइनलमा प्रवेश गरेको छ । सोमबार सम्पन्न समूह चरणको अन्तिम खेलमा कैलाश युथ क्लबलाई २-१ ले हराउँदै एपिएफले क्वाटरफाइनलमा स्थान सुरक्षित गरेको हो । नेपाल प्रहरी शिक्षालयको मैदानमा भएको खेलमा एपिएफलाई जिताउज सुजन लामा र माइकल शाहीले गोल गरे । […]
चिसापमा लेकाली र डाक्टर थापा सम्मानित

भरतपुर, २८ फागुन । चितवन साहित्य परिषद्मा एक कार्यक्रमबिच स्रस्टाहरू राधेश्याम लेकाली र डाक्टर अशोक थापालाई सम्मान गरिएको छ । चिसाप गायत्री -सरस्वती साहित्य पुरस्कार साहित्यकार राधेश्याम लेकाली र चिसाप गीताश्री साहित्य पुरस्कार कथाकार डा.अशाेक थापाकाे `सन्तापकाे धून´ कथाकृतिलाई प्रदान गरिएको हो । चितवन साहित्य परिषद्का अध्यक्ष एवम् कार्यक्रमका सभापति केदारनाथ खनाल, प्रमुख अतिथि कोषराज […]