घडियाल काव्य उत्सवमा प्रकृति संरक्षणको चर्चा

शाश्वतधाम, २९ माघ । पूर्वी नवलपरासीमा तेस्रो संस्करणको घडियाल काव्य उत्सव गरिएको छ । ह्याप्पी एफएमको आयोजनामा गरिएको कार्यक्रममा पहिलो दिन माघ २८ गते र दोस्रो दिन २९ गते गरी विभिन्न ७ वटा विषयमा छलफल कार्यक्रम भएका छन् । शाश्वतधाममा गरिएको कार्यक्रमलाई गण्डकी प्रदेशका भूमि व्यवस्था तथा कृषि मन्त्री महेन्द्रध्वज जिसीले उद्घाटन गरेका हुन् । […]
हेटौंडामा उद्यमशीलता प्रबर्द्धनको लागि अन्तराष्ट्रिय सम्मेलन हुँदै

मकवानपुर, २९ माघ । हेटौंडामा नवप्रवर्तन र उद्यमशीलताको प्रबर्द्धनको लागि अन्तराष्ट्रिय सम्मेलन हुने भएकाे छ । आगामी फागुन ५ र ६ गते हेटौंडामा सम्मेलन गर्न लागिएको हो । हेटौंडा स्कुअफ म्यानेजमेन्टको मुख्य आयोजना र विभिन्न संघसंस्थाहरुको साझेदारीमा सम्मेलन गर्न लागिएको हो । हेटौंडामा सोमबार म्यानेजमेन्टले पत्रकार भेटघाट गरी कार्यक्रमकाे जानकारी दिएको हाे । सम्मेलनमा सीप […]
गणेशबहादुर स्मृति फुटबलमा पटिहानी र ठोरीको विजयी सुरुवात

भरतपुर, २९ माघ । पटिहानी एफसी र ठोरी एफसीले युनिक क्लबको आयोजनामा जारी छैटौं गणेशबहादुर स्मृति जिल्ला स्तरीय अन्डर २१ नकआउट फुटबलमा विजयी सुरुवात गरेका छन् । सोमबार भएको पहिलो खेलमा पटिहानीले गैंडाकोट एफसीलाई पराजित गर्यो । प्रतिस्पर्धात्मक खेलमा पटिहानी ४-३ ले विजयी भयो । पटिहानीको जितमा ऋतेष सुनार, विशाल तामाङ, प्रकाश महतो र अजय […]
ब्रम्हपुर स्कुलले मनायो ३६औँ वार्षिकोत्सव तथा अभिभावक दिवस

चितवन, २९ माघ । भरतपुर–१६ मा रहेको आधारभूत विद्यालय ब्रम्हपुरले ३६औँ वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ । विद्यालयले आइतबार विद्यार्थीबीच नृत्य प्रतियोगिता, पुरस्कार वितरण सहित विविध कार्यक्रम गर्दै वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको हो । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक सन्दीप सुवेदीले विद्यालयको वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । कक्षा १ देखि ८ सम्म सञ्चालित विद्यालयमा […]