विद्यालयले किताब बेच्न थालेपछि व्यवसायीको आपत्ति

भरतपुर, १६ साउन । चितवनका निजी विद्यालय सञ्चालकले विद्यालय हाताबाटै पुस्तक बिक्री वितरण गर्न थालेपछि यहाँका व्यवसायीले आपत्ति जनाएका छन् । कानुन र सर्वाेच्च अदालतकाे आदेशसमेतकाे अवहेलना हुने गरी यहाँका निजी विद्यालयले पुस्तक बेच्न थालेपछि व्यवसायीले विराेध गरेका हुन् । निजी विद्यालय सञ्चालकले कमिसनकाे लागि अदालतको आदेश अवज्ञा गरेकाे आराेप व्यवसायीकाे छ । २०६९ जेठ […]