नवलपुर विद्युत व्यवसायी संघको शुभकामना आदानप्रदान

कावासोती, ८ वैशाख । नवलपुर विद्युत व्यावसायी संघले नयाँवर्ष २०८० को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ । नेपाल विद्युतीय व्यावसायी महासंघ तृतीय उपाध्यक्ष लेखनाथ सापकोटाको प्रमुख आथित्यमा कावासोतीमा भएको कार्यक्रममा बोल्दै सापकोटाले पछिल्लो समयमा व्यावसायिक एकताको खाँचो रहेको र यो बेला अर्थ नीतिमा भएगरेका विवादास्पद बुँदा विरुद्ध लाग्नु पर्ने बताए । कार्यक्रममा महासंघ सदस्य […]
उपनिर्वाचन हुने निर्वाचन क्षेत्रमा आइतबार सार्वजनिक बिदा

भरतपुर, ८ वैशाख । प्रतिनिधिसभा सदस्य उपनिर्वाचन हुने तीनवटा निर्वाचन क्षेत्रमा आइतबार सार्वजनिक बिदा दिइएको छ । गृह मन्त्रालयले शुक्रबार सूचना जारी गर्दै सार्वजनिक बिदाबारे जानकारी दिएको हो । बारा जिल्ला क्षेत्र नम्बर २, चितवन जिल्ला क्षेत्र नम्बर २ र तनहुँ जिल्ला क्षेत्र नम्बर १ मा वैशाख १० गते उपनिर्वाचन हुँदैछ । मतदान स्थल रहेका […]
विवादले फाइदामा प्रकाश सपुतको ‘सकम्बरी’, हप्तामै करोडले हेरे

काठमाडौँ, ८ वैशाख । प्रकाश सपुतको नयाँ गीत ‘सकम्बरी’ले सिर्जना गरेको विवाद थामिने नाम छैन । यसैगरी गीतले पाइरहेका दर्शक पनि । कतिसम्म भने यो गीतले रिलिज भएको हप्ता दिनमै करोड दर्शक पाएको छ । सम्भवतः छोटो समयमा करोड भ्युज पुग्ने यो पहिलो गीत हो । विगतमा कुनै गीतले करोड दर्शक पाउँदा संगीतकर्मी हर्कले फुरुङ […]
२०८० वैशाख ८ गते शुक्रबारको कायाकैरन दैनिक (ePaper)