प्रधानमन्त्रीले भने- गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको समस्या २ हप्तामै समाधान हुन्छ

भरतपुर, १६ चैत । प्रधानमन्त्री प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको समस्या चाँडै समाधान हुने बताएका छन् । बिहीबार भरतपुर विमानस्थलको नयाँ टर्मिनल भवन शिलान्यास गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् । उनले भरतपुर महानगरपालिका १५ मा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको दुई हप्ताभित्रै समाधान हुने बताए । ‘क्रिकेट रङ्गशालाको समस्या एक […]

चितवन-२ मा जितनारायण श्रेष्ठलाई उठाउने कांग्रेसको निर्णय, श्रेष्ठ भन्छन् : `जित निश्चित छ´

काठमाडौं, १७ चैत । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक बारा–२ मा उम्मेदवार नतोकी टुंगिएको छ । चितवन–२ मा जितनारायण श्रेष्ठ र चितवन- १ मा गोविन्द भट्टराईलाई उम्मेदवार बनाउने निर्णय गरेको कांग्रेसले बारा–२ का विषयमा भने कुनै निर्णय गरेको छैन । नेपाली कांग्रेसका नेताहरुले बारा–२ मा उपेन्द्र यादव वा अरु कुनै उमेदवारलाई समर्थन गर्ने भनेर […]

व्यवसायमा छाएको मन्दीले थप आर्थिक संकटको खतरा

हाल शहरका मुख्य बजार तथा भित्री क्षेत्रका व्यावसायिक स्थलमा आर्थिक गतिविधि अझै शून्यप्रायः देखिन्छ । घर तथा सटर भाडामा लिई व्यवसाय गर्ने अधिकांश व्यवसायीहरूले घरभाडा तिर्न सक्ने अवस्था छैन । केहीले ऋण खोजेर भाडा बुझाए पनि त्यसरी कति समय भाडा तिर्न सक्ने भन्ने कुराले मानसिक पीडासहित अन्योलता छाएको छ । सन् २०१९ को अन्त्यदेखि विश्वव्यापी […]

मन्त्रालय टुंग्याउन गठबन्धनको बैठक ८ बजे

काठमाडौं, १६ चैत । सत्तारुढ गठबन्धनको बैठक आज बिहान ८ बजे बस्दैछ । बुधवार बिहान र साँझ बसेको बैठकले मन्त्रालय भागबन्डा टुंगो लगाउने बारेमा छलफल गरे पनि निर्णयमा पुग्न नसके पछि गठबन्धनको बैठक आज बिहान ८ बजे बस्न लागेको हो । हिजो साँझ बसेको बैठकमा उपस्थित दलले आ आफनो दाबी प्रस्तुत गरेको भए पनि कुन दलले […]