प्रदेश १ को मुख्यमन्त्रीमा नेकपा एमालेका नेता हिक्मत कार्की नियुक्त

विराटनगर, २४ पुस । प्रदेश १ को मुख्यमन्त्रीमा एमालेका स्थायी कमिटी सदस्य एवं प्रदेश सहइन्चार्ज हिक्मत कार्की नियुक्ति भएका छन्। प्रदेशसभाका ६० सांसदहरूको समर्थनप्राप्त कार्कीलाई प्रदेश प्रमुख पर्शुराम खापुङले मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । उनी प्रदेशका चौथो मुख्यमन्त्री हुन् । कार्कीले एमालेसहित माओवादी, राप्रपा र जसपाका सांसदहरूको समर्थनमा दाबी पेश गरेका थिए । प्रदेश १ […]

प्रदेश १ को मुख्यमन्त्रीमा हिक्मत कार्की नियुक्त

विराटनगर, २४ पुस । प्रदेश १ को मुख्यमन्त्रीमा एमालेका स्थायी कमिटी सदस्य एवं प्रदेश सहइन्चार्ज हिक्मत कार्की नियुक्ति भएका छन्। प्रदेशसभाका ६० सांसदहरूको समर्थनप्राप्त कार्कीलाई प्रदेश प्रमुख पर्शुराम खापुङले मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । उनी प्रदेशका चौथो मुख्यमन्त्री हुन् । कार्कीले एमालेसहित माओवादी, राप्रपा र जसपाका सांसदहरूको समर्थनमा दाबी पेश गरेका थिए । प्रदेश १ […]

नारायणगढ–मुग्लिङ सडक : पुस ३० र माघ १ गते दिउँसो खुल्ला गरिने

भरतपुर, २४ पुस । हिन्दूहरुको पवित्र तीर्थस्थल देवघाटधाममा लाग्ने माघे संक्रान्ति मेलालाई लक्षित गरी नारायणगढ–मुग्लिङ सडकखण्ड दुई दिन खुला रहने भएको छ । यही पुस ३० र आगामी माघ १ गते दुई दिन दिउँसोको समयमा पनि खुला गर्न लागिएको हो । प्रमुख जिल्ला अधिकारी अस्मान तामाङका अनुसार ती दुई दिन दिउँसोको चार घण्टा सडक रोकेर […]

पशुपन्छी औषधी बजारप्रतिनिधि संघ चितवनको अध्यक्षमा विष्णु बस्नेत चयन

भरतपुर, २४ पुस । नेपाल पशुपन्छी औषधी बजार प्रतिनिधि संघ चितवनको अध्यक्षमा विष्णु बस्नेत चयन भएका छन् । शनिबार भएको तेस्रो अधिवेशन तथा साधारणसभाबाट बस्नेतको अध्यक्षतामा ११ सदस्यीय समिति चयन गरिएको हो । संघकाे उपाध्यक्षमा नवीन दाहाल, सचिवमा दयाराम कंडेल, कोषाध्यक्षमा जयराम नेपाल र सदस्यहरूमा दीपक गिरी, अविनाश गुप्ता, मिथलेसकुमार गिरी, ओमप्रकाश साह, दिनेश गौतम, […]

आजदेखि विराटनगर र जनकपुरबाट पनि श्रम स्वीकृति लिन सकिने

काठमाडौं, २४ पुस । अब विराटनगर र जनकपुरबाट पनि श्रम स्वीकृति लिन सकिने भएको छ । मन्त्रिपरिषद्को यसअघिको निर्णयअनुसार  श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले विराटनगर र जनकपुरमा आज श्रम तथा रोजगार कार्यालयको शाखा विस्तार गर्न लागेको हो । वैदेशिक रोजगारीमा जानेका लागि छिटो र छरितो रूपमा श्रम स्वीकृति प्रदान गर्न शाखा स्थापना गरिएको मन्त्रालयले […]