`गजलसँग…´८औं शृङ्खला गुञ्जिए गजल

भरतपुर, २४ मंसिर । नियमित गजल वाचन कार्यक्रम `गजलसँग…´ को ८औँ शृङ्खलामा आदर्श सुशील, ऋद्धिमा रिजाल, परिविक्रम र प्रतीक्षा पोखरेल प्रस्तुत भएका छन् । गजल मञ्च चितवनले शनिबार चितवन साहित्य परिषद् नारायणगढमा आयोजना गरेको कार्यक्रममा ४ जना स्रस्टाले गजल प्रस्तुत गरे । तिमी एकपटक मुस्कुराएको हेर्ने रहर छ आँखा बन्द गर्नु अगाडि यो संसारबाट । […]

स्थानीय उत्पादन र व्यवसाय वृद्धिमा अभियान कृषिको योगदान

गैंडाकोट, २४ मंसिर । गैंडाकोट नगरपालिकामा रहेको अभियान कृषि सहकारी संस्था लिमिटेडको नवौं वार्षिक साधारणसभाको कार्यक्रम गरेको छ । गैंडाकोट नगरपालिका वडा नम्बर ८ का वडाध्यक्ष प्रेमप्रसाद सापकोटाको प्रमुख आथित्यमा भएको कार्यक्रममा संस्थाकी सल्लाहकार तथा केन्द्रीय सदस्य विष्णु पन्थीको विशेष उपस्थिति रहेको थियोे । कार्यक्रममा नेत्रनारायण सिग्देल, भोजराज भट्टराई, ढकबहादुर कार्की, रामु गौतम, यदु सिग्देललगायतले […]

त्रिचोक टोलस्तरीय बाल क्लब गठन

भरतपुर, २४ मंसिर । भरतपुर ४ त्रिचोकमा शनिबार भएको अभिभावक र बालबालिकाको भेलाले त्रिचोक टोलस्तरीय बाल क्लब गठन गरेको छ । त्रिचोक टोल विकास संस्था अन्तर्गत रहने गरी बाल क्लब गठन भएको हो । नवगठित बाल क्लबको अध्यक्षमा अनुराग दंगाल रहेका छन् । बाल क्लबको उपाध्यक्षमा सफलता काफ्ले, सचिवमा अस्लेसा कँडेल, कोषाध्यक्षमा हिमाल कँडेल र […]

देवचुलीमा रगत समूह पहिचान तथा आँखा शिविर

देवचुली, २४ मंसिर । देवचुली नगरपालिका-७ रामबासमा रहेको भीमसेन आदर्श नमुना माविमा नि:शुल्क रक्त समूह पहिचान शिविर र नि:शुल्क आँखा परिक्षण शिविर सम्पन्न भएको छ । लायन्स क्लब अफ नारायणगढ बालकुमारी, रोटर्याक्ट क्लब अफ भरतपुर, नारायणी मोटर्स र सोही विद्यालयको अलुम्नाइ एसोसियसन भीसान नवलपरासीको संयुक्त आयोजनामा कार्यक्रम गरिएको थियो । विद्यालयमा अध्ययनरत विद्यार्थीलाई लक्षित गरेर […]