`हिंसा अन्त्यको लागि व्यक्ति स्वयं जिम्मेवार हुनुपर्छ´

कावासोती, २० मंसिर । हिंसाको अन्त्यको लागि व्यक्ति स्वयं जिम्मेवार हुनुपर्ने सरोकारवालाले बताएका छन् । जागृति बाल तथा युवा सरोकार नेपालले कावासोतीमा सञ्चालन गरेको किशोरी सशक्तीकरण कार्यक्रम अन्तर्गत वडास्तरीय सरोकारवालाहरुको अन्तरक्रियामा सहभागीहरुले सो कुरा बताएका हुन् । अहिले हिंसाको प्रकृति फेरिएको र व्यक्तिका साना साना गल्तीले गर्दा विशेष गरि बालिका र महिलाहरुमाथि हिंसाको दर बढी […]
घाइते भएपछि विश्वकपमा नफर्किने तनावले रातभरि रोएको थिएँ : नेइमार

भरतपुर, २० मंसिर । कतारमा जारी फिफा विश्वकपमा सोमबार राति प्रि–क्वाटरफाइनलमा दक्षिण कोरियालाई ब्राजिलले ४–१ गोल अन्तरले पराजित गर्यो । प्रतियोगिताको पहिलो खेलमा सर्बियासँगको खेलमा चोटग्रस्त भएर मैदान छाडेका ब्राजिलका मुख्य खेलाडी नेइमार जुनियर प्रेरित खेलमा ब्राजिल कोरियाविरुद्ध पूर्ण रुपमा हावी भएको थियो । त्यसक्रममा नेइमारले एक गोल र एक असिस्ट गरेका थिए । खेलपछि […]
हाम्रा मुद्दा सम्बोधन नभएसम्म कुनै गठबन्धनमा रहन्नौँः रेशम चौधरी (अन्तर्वार्ता)

नागरिक उन्मुक्ति पार्टीले यस पटकको निर्वाचनमा तीन सिटसहित सङ्घीय संसद्मा प्रवेश गर्दैछ । यो पार्टीको संरक्षकमा रेशम चौधरी हुनुहुन्छ । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा सङ्घमा प्रत्यक्षतर्फ तीन सिट र प्रदेशमा आठ सिट ल्याएको यो पार्टीले समानुपातिकतर्फ अझै थ्रेस होल्ड कटाउन सकेको छैन । निर्वाचन आयोगका अनुसार समानुपातिकतर्फ यस पार्टीले दुई लाख ७१ हजार छ […]
समानुपातिकमा एमालेको अग्रता कायमै

काठमाडौँ, २० मङ्सिर । प्रतिनिधिसभाको समानुपातिकतर्फ नेकपा (एमाले)को अग्रता कायमै छ । आज दिउँसो १२ः३० बजेसम्म निर्वाचन आयोगको प्रणालीमा प्रविष्ट तथ्याङ्कअनुसार एमालेले २८ लाख २४ हजार एक सय २२ मत प्राप्त गरेको छ । नेपाली कांग्रेसले २६ लाख ९५ हजार चार सय ३८, नेकपा(माओवादी केन्द्र) ले ११ लाख ६७ हजार तीन सय ९३, राष्ट्रिय स्वतन्त्र […]
आर्थिक तरलता: भरतपुर महानगरपालिका भित्रका पाँच सहकारी समस्यामा

चितवन, २० मङ्सिर । भरतपुर महानगरपालिकाभित्र सञ्चालनमा रहेका पाँच सहकारीमा समस्या देखिएको छ । आर्थिक तरलताका कारण सहकारीमा समस्या देखिएको हो । भरतपुर महानगरपालिकाको सहकारी तथा रोजगार प्रवद्र्धन शाखाका प्रमुख रामबाबु पौडेलका अनुसार भरतपुर महानगरको क्षेत्राधिकारभित्र रहेका तीन र क्षेत्राधिकार बाहिरका दुई सहकारीमा आर्थिक तरलताको समस्या देखिएको हो । महानगर क्षेत्राधिकारभित्र रहेको चन्द्रदर्शन बचत तथा […]
पुलबाट ट्रक खस्दा एक जनाको मृत्यु

भरतपुर, २० मङ्सिर । नारायणगढ–मुग्लिन सडकखण्डको तीन नम्बर पुलबाट आज बिहान ट्रक खसेको छ । मुग्लिनबाट नारायणगढतर्फ आइरहेको बा२ख ७४६२ नम्बरको खाली ट्रक भित्तापट्टिबाट पुलमुनि खसेको हो । दुर्घटनामा ट्रक चालक धादिङ घर भई मौवा खोला बस्ने सन्तबहादुर राईको घटनास्थलमा मृत्यु भएको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक सुनदीप तामाङले जानकारी दिए । उनले मृतकको […]
आमासँग छुट्टिएकी पूजालाई पुष्पा र अञ्जलीको साथ

सौराहा,२० मंसिर । गत कात्तिक अन्तिम सातातिर चितवन राष्ट्रिय निकुञ्ज पूर्वीसेक्टरमा नेचर गाइडहरूले एक्लै, निरीह अवस्थामा रहेको गैंडाको बच्चा फेला पारे। आमासँग छुट्टिएर घाइते अवस्थामा रहेको गैंडाको बच्चाबारे राष्ट्रिय प्रकृति संरक्षण कोष (एनटीएनसी) सौराहामा खबर पुग्यो। खबर पुगेको भोलिपल्ट पनि त्यो सानो ‘केटी’ गैंडा त्यहीँ क्षेत्रमा उस्तै खराब अवस्थाबाट गुज्रिरहेको देखेपछि निकुञ्ज, सैनिक र एनटीएनसीको […]