प्रथम गड्यौली हाफ म्याराथनमा आशिष प्रथम

राप्ती, १३ पुस । पूर्वी चितवनको राप्ती नगरपालिका २ मा युगज्योति युवा क्लबद्वारा आयोजित प्रथम गड्यौली हाफ म्याराथन सम्पन्न भएको छ । म्याराथनको लागि गड्यौलीदेखि लोथरसम्मको १० किलोमीटरको यात्रा तय गरिएको थियो । म्याराथनमा कालीबहादुर गण भरतपुरका आशिष गुरुङ विजयी भएका छन् । उनले २२ मिनेट ३० सेकेन्डमा पूरा गरेका थिए । यसैगरि द्वितीय र […]