पोखराबाट न्यायो कपडा लिएर चेपाङ गाउँमा

सैपाम, ८ पुस । लायन्स क्लब पोखरा लेकाइड, ट्रेकिङ इक्युपमेन्ट सप एसोसियसन (टेसा) पोखरा र पोखराकै फ्रेण्ड्स अफ नेचरले संयुक्त रुपमा चितवनको पहाडी गाउँ सिद्धिको सैपाममा न्यानो कपडा वितरण गरेका छन् । कालिका नगरपालिका–११ को सैपाम आधारभूत विद्यालयमा बुधबार आयोजना भएको कार्यक्रममा सो विद्यालयमा पढ्ने र सैपाम गाउँका समेत गरेर १२० जना चेपाङ समुदायका बालबालिकाई […]
यमनमा खाद्य सङ्कट गहिरिंदै

न्यूयोर्के, ८ पुस । संयुक्त राष्ट्रसंघ खाद्य राहत एजेन्सीले बुधबार १३ मिलियन यमनीहरूलाई प्रदान गरिरहेको खाद्य सहायतालाई निरन्तरता दिन कोष सकिन लागेको जनाएको छ । मध्य पूर्व र उत्तरका लागि विश्व खाद्य कार्यक्रम का क्षेत्रीय निर्देशक कोरिन फ्लिसरले सो कुरा बताउँनु भएको हो। यमनका परिवारहरू जो बाँच्नको लागि विश्व खाद्य कार्यक्रमको खाद्य सहायतामा निर्भर छन् […]
मनकामना केबलकार नियमित सञ्चालन

मुग्लिन, ८ पुस । नेपालकै पहिलो केबलकार मनकामना केबलकार नियमित सञ्चालनमा आएको छ । स्तरोन्नतिका क्रममा गियर बक्स र टावर मर्मतसम्भार गर्नुपर्ने भएकाले आइतबारदेखि चार दिनका लागि केबलकार सेवा बन्द गरिएको थियो । मनकामना दर्शन प्रालिका नायब महाप्रबन्धक उज्ज्वल शेरचनका अनुसार केबलकारको सेवा यही पुस ४ देखि ७ गतेसम्मका लागि बन्द गरी मर्मतसम्भार गरिएको हो […]
चितवनमा हुँदैछ अंग्रेजी वर्षान्तमा ‘दीप श्रेष्ठ म्युजिकल नाइट’

भरतपुर,८ पुस। वरिष्ठ गायक दीप श्रेष्ठको नाम लिनेबित्तिकै संगीतप्रेमीहरुको मस्तिष्कमा दुई वटा कुरा एकैचोटि आउँछन् । पहिलो, चर्चित रियालिटी शो भ्वाइस अफ नेपालको घुम्ने कुर्सीमा बसेका निर्णायक दीप श्रेष्ठ । दोस्रो, गायक श्रेष्ठले आफै संगीतवद्ध गरी गाएको बहुचर्चित गीत, हर रात सपनीमा ऐँठन हुन्छ….। अंग्रेजी वर्ष २०२१ को अन्तिम रात ३१ डिसेम्बरमा उनै गायक दीप […]
चितवनमा अर्ना बचाउनै मुस्किल

भरतपुर, ८ पुस । वंश विस्तार गर्ने उद्देश्यले यहाँ ल्याइएका अर्ना बचाउन मुस्किल भएको छ । विसं २०७३ का माघमा कोशीटप्पु वन्यजन्तु आरक्ष र सदर चिडियाखाना काठमाडौँबाट चितवन राष्ट्रिय निकुञ्जमा अर्ना ल्याइएको थियो । चितवन राष्ट्रिय निकुञ्जको पुरानो पदमपुर क्षेत्रमा ३० हेक्टर जमिनमा दुई खुल्ला खोर बनाएर अर्ना राखिएको छ । निकुञ्जका प्रमुख संरक्षण अधिकृत […]
रत्ननगर महोत्सवमा कृषि र माछा उत्पादनमा जोड दिइने

भरतपुर, ८ पुस। पूर्वी चितवनको रत्ननगरमा यही पुस २७ गतेदेखि माघ ८ गतेसम्म आयोजना हुन लागेको ‘रत्ननगर महोत्सव’मा कृषि र माछा उत्पमादनमा जोड दिइने भएको छ । उद्योग वाणिज्य सङ्घ, रत्ननगरको आयोजनामा हुन लागेको उक्त महोत्सवमा बृहत् व्यावसायिक कृषि प्रदर्शनी तथा प्रतियोगिता, ताजा तरकारी, थोपा सिँचाइ प्रविधि, केरा, च्याउ, दुग्धजन्य पदार्थ, पोल्ट्री, महसँगै चितवनमा प्रवल […]
रञ्जु दर्शनाले गरिन् पार्टी परित्यागको घोषणा

भरतपुर, ८ पुस । विवेकशील साझा पार्टीकी नेतृ रञ्जु दर्शनाले पार्टी परित्याग गरेकी छन् । रञ्जुले बिहीबार वक्तव्य जारी गर्दै पार्टीमा लिएको जिम्मेवारीका साथै साधारण सदस्यसमेत नरहने गरी विवेकशील साझाबाट अलग भएको घोषणा गरेकी हुन् । उनले अब एक सचेत स्वतन्त्र नागरिकको भूमिकामा मात्रै राजनीतिक रुपमा सक्रिय रहने बताएकी छन् । उनले भनेकी छन्, ‘अहिले […]
२०७८ पुस ८ गते विहीबारको कायाकैरन दैनिक (E-paper)
बिजुलीको बिल नतिर्ने धुर्मुस सुन्तली फाउन्डेसन र माउन्ट एभरेष्ट ब्रुअरीको लाइन काटियो

भरतपुर, ८ पुस । नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रले लामो समयदेखि विजुलीको बिल नतिरेको भन्दै धुर्मुस सुन्तली फाउन्डेसन र माउन्ट एभरेष्ट ब्रुअरीको लाइन काटिदिएको छ । प्राधिकरणले बुधबार मात्र १२ वटा फर्म तथा संघसंस्थाको विद्युत लाइन काटेको छ । प्राधिकरणका इन्जिनियर राजेन्द्र पौडेलका अनुसार भरतपुर महानगरपालिका-१६ मा निर्माणाधीन गौतमवुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाका लागि धुर्मस […]