कांग्रेसमा संस्थापन इतर समूहबाट शेखर र प्रकाशमानले सभापतिमा उम्मेद्वारी दिने

काठमाडौं, २३ मंसिर । नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा संस्थापन इतर समुहबाट अन्ततः दुई जना नेताले नै सभापतिमा उम्मेद्वारी दिने भएका छन् । संस्थापन इतर समुहको नेतृत्व गरिरहेका वरिष्ठ नेता रामचन्द्र पौडेलले सहमति जुटाउन नसकेपछि सभापतिमा प्रकाशमान सिंह र शेखर कोइरालाले उम्मेद्वारी दिने भएका हुन् । इतर समुहबाट पौडेल आफै र महामन्त्री शशांक कोइराला भने यसअघि […]

नारायणगढमा गजल वाचन कार्यक्रम हुँदै

भरतपुर, २३ मंसिर । गजल मञ्च चितवनले नियमित गजल वाचन कार्यक्रम ‘गजलसँग’ को ७औँ शृङ्खला आयोजना गर्दैैछ । यहि मंसिर २५ गते शनिबार नारायणगढमा आयोजना हुन लागेको कार्यक्रममा ५ जना गजलकारले गजल वाचन गर्दैछन् । चितवन साहित्य परिषद्को सभाहल नारायणगढमा हुन लागेको कार्यक्रममा गजलकारहरू दिलु थापा मगर, नवराज ढकाल, विक्रम ढकाल ‘अनुराग’, सरस्वती पौडेल र […]

लमजुङमा जिप दुर्घटना, तीन जनाको मृत्यु

भरतपुर, २३ मंसिर । लमजुङको मर्स्याङदी गाउँपालिका वडा नम्बर ८ भुस्मेगाउँ नजिकै कालिमाटीमा जीप दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दुई विद्यार्थी र एक शिक्षक छन् । मर्स्याङदी गाउँपालिका वडा नम्बर सिम्पानीबाट वडा नम्बर ८ भुस्मेमाथि पिसहिल स्टेशन डाँडातर्फ जाँदै गरेको ग १ ज ६३१७ नम्बरको बोलेरो जिप बिहीबार विहान दुर्घटना भएको […]

अब कारबाही स्थलबाटै ट्राफिक जरिवाना तिरेर कागजात लिन सकिने

भरतपुर, २३ मंसिर । काठमाडौं उपत्यकामा ट्राफिक प्रहरीले आफ्नो सेवालाई प्रविधिमैत्री बनाउने अभियान थालेको छ । सवारी चालकहरुले ट्राफिक नियम उल्लंघन गरेपश्चात् ट्राफिक प्रहरीले जारी गर्ने २४ घन्टे पूर्जी बापत नियमानुसार तिर्नुपर्ने जरिवाना रकम अब तत्कालै कारबाही स्थलबाटै भुक्तान गरी आफ्नो कागजपत्र फिर्ता लिन सकिने भएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ […]

राष्ट्रिय सम्मेलनबारे छलफल गर्न माओवादी स्थायी कमिटी बैठक बस्दै

काठमाडौं, २३ मंसिर । नेकपा (माओवादी केन्द्र)ले राष्ट्रिय सम्मेलनको तयारीका बारेमा छलफल गर्न स्थायी कमिटी बैठक बोलाएको छ । आज बिहान ११ बजे बस्ने माओवादी केन्द्रको स्थायी कमिटी बैठकले ११-१३ पुसमा तय भएको सम्मेलनबारे निर्णय लिनेछ । २५-२६ मंसिरमा प्रदेश सम्मेलन आयोजना गर्न लागेको माओवादीले यसअघि वडा र स्थानीय तहका सम्मेलन सम्पन्न गरिसकेको छ ।