२०७८ साउन २२ गते शुक्रबारको कायाकैरन दैनिक (E-Paper)
२०७८ साउन २१ गते बिहीबारको कायाकैरन दैनिक (E-Paper)
भरतपुरमा चित्रकला प्रतियोगिता

भरतपुर, २३ साउन । `कलाको सम्मान हाम्रो अभियान´ सन्देश अन्तरगत भरतपुरमा प्रथम खुल्ला बिआइडी चित्रकला प्रतियोगिता- २०७८ सम्पन्न भएको छ । मुलुकका विभिन्न ठाउँबाट सहभागी बाइस चित्रकारहरूले तीन घण्टाको समयावधिमा विभिन्न विषयमा चित्रकला निर्माण गरेका थिए । प्रतियोगितामा चित्रकार युकेश सुनारले प्रथम, स्वस्तिका ढकालले द्वितीय, हिमाल श्रेष्ठले तृतीय र अन्जु गुरुङले प्रोत्साहन पुरस्कार प्राप्त गरे […]
जापानबाट ५ लाख डोज एस्ट्रजेनेका खोप काठमाडौँ आइपुग्यो

काठमाडौँ, २३ श्रावण । जापान सरकारले कोभ्याक्स परियोजनामार्फत नेपाललाई उपलब्ध गराएको अक्फोर्ड एस्ट्राजेनेका खोपको पहिलो खेप काठमाडौं आइपुगेको छ । एस्ट्राजेनेकाको खोप लिएर आएको कतार एयरवेजको विमान शनिबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो । शनिबार करिब ५ लाख डोज खोप आएको छ । बाँकी करिब ३ लाख डोज भोलि आइपुग्ने बताइएको छ । […]
जेसीज कप फुटबलको बचतबाट सामाजिक संघसंस्थालाई सहयोग

भरतपुर, २३ साउन नारायणगढ जेसीजले जेसीज सप्ताहको अवसर पारेर विभिन्न सामाजिक कामका लागि आर्थिक सहयोग गरेको छ । साउन १७ देखि सुरु गरिएको जेसीज सप्ताह–२०२१ को दौरान ती सहयोग गरिएका हुन् । जेसीज विकास रनिङ शिल्ड फुटबल–२०७६ बाट बचत भएको रकममध्ये जेसीजले विभिन्न ८ संघसंस्थालाई सहयोग गरेको हो । जेसीज वर्ष २०१९ का अध्यक्ष विकासमान […]
एसईई परीक्षाको नतिजा सार्वजनिक

काठमाडौँ, २३ साउन । राष्ट्रिय परीक्षा बोर्डले २०७७ सालको एसईई परीक्षाको नतिजा प्रकाशित गरेको छ । विद्यालयहरूले गरेको आन्तरिक मूल्यांकनलाई आधार बनाएर बोर्डले नतिजा सार्वजनिक गरेको हो । एसईईको नतिजा वेबसाइट, एसएमएस र आईभीआरबाट हेर्न सकिने छ । विभिन्न पाँचवाट फार्म/संस्थाबाट एसएमएसका माध्यमबाट र सातवटा फर्म तथा संस्थाबाट अनलाइनमा नतिजा हेर्न सकिने बोर्डले जानकारी दिएको छ […]
भूमिहीनलाई प्रक्रियागत रुपमा जग्गाको स्वामित्व दिन सरकार तयार छ: गृहमन्त्री खाँण

काठमाडौँ, २३ साउन । सरकारले विघटित भूमिसम्बन्धी आयोगमा देखिएको प्रक्रियागत, कानूनी र प्राविधिक कमीकमजोरी हटाई सबैलाई समेट्ने गरी आयोग गठन गरी भूमिहीनलाई जग्गाको स्वामित्व प्रदान गर्न गम्भीरतापूूर्वक गृहकार्य गरिरहेको जनाएको छ । गृहमन्त्री बालकृष्ण खाँणले राष्ट्रिय समाचार समिति(रासस)ले राखेका जिज्ञासमा उनले भने, “अघिल्लो सरकारले गरेको आयोग गठनमा केही प्रक्रियागत, कानूनी र प्राविधिकरुपमा कमीकमजोरी रह्यो, यसलाई […]