सबैखाले भेला–सम्मेलन रोक्न सीडीओ कार्यालयलाई स्वास्थ्य मन्त्रालयको आग्रह

काठमाडौं, १८ चैत । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो समय कोरोनाको संक्रमण बढ्दै गएको भन्दै भीडभाड हुने सबैखाले गतिविधि रोक्न आग्रह गरेको छ । आज ( बुधबार) मन्त्रालयद्वारा आयोजित नियमित प्रेस ब्रिफिङका क्रममा प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले भीडभाड हुने खालका सबै गतिविधि बन्द गर्न प्रमुख जिल्ला अधिकारीहरुसँग आग्रह गरेका हुन् । संक्रामक रोग ऐन […]
२०७७ चैत्र १८ गते बुधबारको कायाकैरन दैनिक (E-Paper)