मुद्रण संघमा सापकोटाको नेतृत्व

भरतपुर, १ चैत । मुद्रण संघ चितवनको १९औं वार्षिक साधारणसभा तथा १३औँ अधिवेशनले उपकार सापकोटाको नेतृत्वमा ११ सदस्यीय कार्यसमिति चयन गरेको छ । शनिबार भरतपुरमा सम्पन्न अधिवेशनबाट संघको निर्विरोध निर्वाचित उपाध्यक्षमा सन्दीप सुवेदी, सचिवमा रविन मिश्र, कोषाध्यक्षमा उत्तम अर्याल, सहसचिवमा राजाराम त्रिपाठी, सहकोषाध्यक्षमा गौतमबाबु अर्याल चयन भएका छन् । त्यसैगरी सदस्यहरुमा क्रमशः प्रकाश फुँयाल, सरोज […]