फर्कँदै देवघाटको रौनक

भरतपुर, २७ फागुन त्रिशूली र कालीगण्डकी नदीको संगमस्थलको रूपमा चिनिएको देवघाटधाममा कोरोना भाइरस महामारी अगाडि छुट्टै प्रकारको रौनक थियो । विभिन्न चाडपर्वको अवसरमा स्नान, दान एवं मठमन्दिरको दर्शन गर्न यहाँ तीर्थालुहरूको विशेष घुइँचो नै लाग्ने गर्दथ्यो । देवघाटधाम क्षेत्र विकास समितिका अनुसार विगतमा माघे संक्रन्ति, बोलबम, विभिन्न एकादशी, लगायतका समयमा स्नान गर्न दोभान पुग्नेको एकदमै […]

गैंडाकोटको हर्कपुरमा फाइनप्रिन्ट फिभर हुँदै

भरतपुर, २७ फागुन । पुस्तक प्रकाशन संस्था फाइनप्रिन्टले नवलपुरको गैंडाकोट नगरपालिकाको हर्कपुरमा चौधरी फाउन्डेसनले सञ्चालनमा ल्याएको उन्नति कल्चरल भिलेजमा यही फागुन २८ देखि २९ सम्म फाइनप्रिन्ट फिभर आयोजना गर्दै छ । फिभरका अवसरमा फाइनप्रिन्टबाट २०७७ सालमा प्रकाशित कृतिका सबैजसो लेखकको उपस्थिति रहनेछ । साथै उनीहरूसँगका रोचक एवम् बौद्धिक विमर्शका सत्रहरू पनि सञ्चालन हुनेछन् । कार्यक्रममा […]

महाशिवरात्रि पर्व मनाइँदै

भरतपुर, २७ फागुन महाशिवरात्रि पर्व आराध्यदेव भगवान् शिवको विधिपूर्वक पूजा–आराधना गरी बिहीबार देशभर मनाइँदैछ । पशुपतिनाथ सहितका देशभरका शिवालयहरुमा शिवको पूजा आराधना गर्नेहरुको विहानैदेखि घुइँचो लागेको छ । शिवको पूजा आराधना गरे सुख शान्ति र परलोकमा सद्गति प्राप्त हुने धार्मिक विश्वास रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा. डा. रामचन्द्र गौतमले बताए । यही विश्वासका […]