२०७६ पुस २७ गते आइतबार

तराईमा दलित जनजीवनः दुलारी (कृति समीक्षा)

मनोज अज्ञात ऐतिहासिक–पौराणिक कथामा आधारीत मिथिला क्षेत्रका सामाजिक, राजनैतिक, सांस्कृतिक झलक दुरुस्तै प्रस्तुत भएको उपन्यास ‘जयबर्धन सहलेश’ पाठकसामु पस्किएर नेपाली साहित्यको फाँटमा ओजिलो स्थान जमाउन सफल कथाकार तथा उपन्यासकार मूना चौधरी पेशाले अध्यापक हुन् । पूर्वी तराई मधेश, लाहान, सिराहास्थित थारु समुदायमा जन्मी हुर्किएकी चौधरीका फुटकर कथाहरु विभिन्न पत्रपत्रिकामार्फत प्रकाशित छन् । उहाँका कथाले समाजमा […]
पुस्तक पढ्न नपाउँदा कमजोर भएजस्तो लाग्छः विपिन पाठक (अन्तरवार्ता)

विपिन पाठक प्रगतिशील लेखक संघ चितवनका अध्यक्ष हुन् । साहित्य लेखनसँगै शिक्षण पेशामा आबद्ध उनी सप्तगण्डकी क्याम्पस भरतपुरबाट नेपाली विषयमा स्नातकोत्तर हुन् । उनी नेपाल ल क्याम्पस काठमाडौंमा एलएलबी दोस्रो वर्ष पनि अध्ययन गर्दैछन् । साहित्य यात्रामा क्रियाशील पाठक सप्तगण्डकी बिम्ब यात्राका संस्थापक उपाध्यक्ष हुन् । साहित्य संगम चितवन, जन साहित्य मञ्च चितवन, माडी साहित्य […]
२०७६ पुस २६ गते शनिबार
