अनेक स्रस्टा, अनेक सम्मान

लेखराम सापकोटा सौराहा, ७ मंसिर नेपाली साहित्यमा कथाको स्थान उच्च स्थानमा रहेकोे छ । कथा लेखन र पाठकको रोजाइले पनि कथालाई यो स्थान दिएको हो । शनिबार सौराहामा आयोजित कार्यक्रममा कथाकार महेश पौड्यालले समकालीन नेपाली कथाका बारेमा मन्तव्य राखे । उनले नेपाली साहित्यका अब्बल कथाकार र तिनका कृतिको चर्चा गर्दै विश्व साहित्यमा पनि कथाको स्थान सबैभन्दा उच्च रहेको […]
२०७६ मंसिर ७ गते शनिबार

२०७६ मंसिर ६ गते शुक्रबार
