किताब बिक्न राम्रो ‘कन्टेन्ट’ चाहिन्छः लेखराम सापकोटा

 चितवनमा पठन संस्कृति प्रवद्र्धनमा लेखराम सापकोटाको उच्च योगदान छ । खासमा उनी पुस्तक व्यवसायी हुन् । नारायणगढमा सम्पूर्ण किताब र सुनगाभा बुक हाउस सञ्चालन गर्छन् । चितवन र आसपास क्षेत्रका पाठकका लागि उनले रोजाइँका सबैजसो साहित्यिक पुस्तक उपलब्ध गराउँछन् । उनी कायाकैरनको साहित्यिक परिशिष्टाङ्क ‘शनिबासरीय’ का संयोजक पनि हुन् । आज विश्व पुस्तक दिवस । […]