पाठ्यपुस्तकमा सबै व्यवसायीको ‘नो डिस्काउण्ट’

कपीमा लुट, पुस्तकसँगै फलफुल बिक्री विप्लव काफ्ले भरतपुर, ३ चैत्र नयाँ शैक्षिक सत्र सुरु हुँदैछ । पुस्तक व्यवसायीका लागि यो समय ‘दशंै’ सरह हो । यो सिजन चैतबाट सुरु भएर बैशाखभर चल्छ । वर्षभरीकै सबैभन्दा बढी कारोबार हुने महिना यिनै हुन् । विगतमा पाठ्यपुस्तकमा दिइदैं आएको छुट नदिन व्यवसायी एक जुट बनेका छन् । शनिबार […]