श्रेष्ठले ल्याए आराधना

लेखराम सापकोटा नारायणगढ,फागुन ११ साहित्यकार रेशमलाल श्रेष्ठको आत्मकथा `आराधना´ सार्वजनिक भएको छ । शनिबार नारायणगढमा आयोजित एक कार्यक्रममा पुस्तकको विमोचन गरिएको हो । बन्दिपुर सेवा समिति चितवनले उद्योग वाणिज्य संघ नारायणगढमा गरेको कार्यक्रममा लेखक श्रेष्ठकी धर्मपत्नी सरस्वती श्रेष्ठले पुस्तकको विमोचन गरेका हुन् । पुस्तकमाथी बोल्दै साहित्यकार सरस्वती रिजालले आत्मकथा प्रेरणादायी भएको बताइन् । आत्मकथाले सकारात्मक […]

माडीमा उज्यालो योजना

अब ९० प्रतिशत क्षेत्रमा बिजुली विप्लव काफ्ले भरतपुर,११ फागुन माडी नगरपालिकामा यो वर्ष करिब ९० प्रतिशत क्षेत्रमा विद्युत्् सेवा विस्तार गरिने भएको छ । ९ वटा नयाँ ट्रान्सर्फमर जडान गरिदैछन् । करिब १ हजार ९ सय पोल थपिदैछन् । “यसपालि माडीको विद्युतीकरणमा बजेट निकासा भएको छ, टेण्डर भइसकेको छ”, नेपाल विद्युत्् प्राधिकरण भरतपुरका प्रमुख सुरेशकुमार […]