कांग्रेस चितवनले सरकारको कार्यशैलीको विरोधमा शक्ति प्रदर्शन गर्दै

भरतपुर, १५ माघ सरकारको कार्यशैलीको विरोध गर्दै नेपाली काँग्रेस चितवनले विरोध सभागर्ने भएको छ । दुई तिहाईको आडमा जनविरोधीकाम गरेको भन्दै काँग्रेसलेविरोध सभागर्न लागेको हो । सरकारले सुसाशनकायमगर्न नसकेको भन्दै सरकार विरुद्ध भरतपुरमाशक्तिप्रदर्शनको तयारी सुरु गरिएको छ । माघ २१ गते सोमवार भरतपुरमा मध्यान्न सवा १२ बजे चौविसकोठीबाट ¥याली सुरु गरि पुल्चोकमा सभागरिने नेपाली काग्रेस […]