४० वर्षदेखि चिठी बाँड्दै

प्रमिता ढकाल भरतपुर, १८ कात्तिक “चिठी आएन, चिठी आएन मेरो मायालुको मलाई चिठी आएन” ९० को दशकमा नेपाली चलचित्र जगतमा ‘ब्लकबस्टर’ चलचित्र ‘ट्रक ड्राइभर’ को यो गीत अझै पनि धेरैलाई याद होला । नायिका करिश्मा मानन्धरले हल्काराको बाटो हेर्दै आफ्नो मायालुको चिठी कुरेको दृश्य पनि याद नै होला । २४ वर्षअघि यो चलचित्रमा दर्साइएको जसरी […]

तिहार सुरु, आज काग तिहार

१९ कात्तिक । पशुपक्षी एवम् भ्रातृ र भगिनी प्रेमको अपूर्व संयोग बनेको नेपालीको दोस्रो ठूलो चाड तिहार आज कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितीयासम्म मनाइँदैछ । तिहारको पहिलो दिन आज काग तिहार, कात्तिक कृष्ण चतुर्दशीका दिन मङ्गलबार कुकुर तिहार, कात्तिक कृष्ण औँसीका दिन बुधबार लक्ष्मीपूजा, कात्तिक शुक्ल प्रतिपदाका दिन बिहीबार गाईपूजा, गोवद्र्धन पूजा, नेवारी समुदायले […]