टाउन सेन्टरमा भित्रियो डुल्ला ब्राण्ड

भरतपुर, २८ असोज । नारायणगढ लायन्सचोक स्थित ‘द टाउन सेन्टर’ मा डुल्ला ब्राण्डको पसल सञ्चालनमा आएको छ । आइतबार उद्योग वाणिज्य संघ प्रदेश नम्बर ३ का उपाध्यक्ष राजन गौतम र नेपाली युवा उद्यमी मञ्च चितवनका अध्यक्ष निरञ्जन न्यौपानले सो ब्राण्डको अधिकृत बिक्रेता सोरुमको औपचारिक उद्घाटन गरे । डुल्ला ब्राण्डका जुत्ता, व्याग, चेल्सी बुट, वेल्ट, पर्स […]
२०७५ असोज २८ गते आइतवार
