Kayakairan 03 Jeth 2075
सुरक्षित बस्ती बसाउने ठाउँ खोज्दै भूमि व्यवस्था मन्त्री लामा सिन्धुलीमा

सिन्धुली,जेठ २ प्रदेश नम्बर ३ का भूमि व्यवस्था,कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामा सुरक्षित बस्ती बसाउने ठाँउ खोज्दै सिन्धुली पुगेका छन् । प्रदेश नम्वर ३ को भूमिहिन र सुकुम्वासी समस्या समाधान गर्न उनि खाली जमिन खोज्दै सिन्धुली पुगेका हुन् । उनले सिन्धुलीको हरिहरपुरगढी गाँउपालिकामा रहेको करिब २ हजार विगाहा खाली जमिनको अवलोकन गरेका छन् […]
माडी चिनाउन लागे कलाकार

विप्लव काफ्ले/कायाकैरन माडी, २ जेठ । माडीका पर्यटकीय गन्तव्यको प्रचारमा सघाउन कलाकारले क्यानभासमा चित्र कोरेका छन् । पर्यटन विकास समिति माडीले आयोजना गरेको कला कार्यशालामा ३० वटा चित्र तयार भएका छन् । चित्रकार दामोदर बराल आफ्नै जन्मथलोको पर्यटन प्रवद्र्धन गर्ने गरी चित्र कोर्न पाउँदा निकै खुसी देखिन्छन् । माडी–८ मा रहेको अयोध्यापुरी सामुदायिक होमस्टे शिवद्वारको […]
सम्पादकीय : लोडसेडिङ अन्त ः एक क्रान्तिकारी कदम

नेपाल विद्युत् प्राधिकरणमा विगत केही समयमै अभूतपूर्व परिवर्तन भएको छ । १८ घण्टासम्म दैनिक लोडसेडिङ हुने नेपालमा केही समयमै कत्तिपनि लोडसेडिङ नहुने अवस्था ल्याउन विद्युत् प्राधिकरण सफल भएको छ । प्राधिकरणले सोमबारबाट देशलाई नै लोडसेडिङमुक्त घोषणा गरेको छ । खेर गएको र अनियमितता भएको बिजुलीको सदुपयोग गरी सही व्यवस्थापन गर्दा यो सम्भव भएको हो । […]
माडी नगरपालिकामा कर्मचारी काम छाडेर सांस्कृतिक कार्यक्रम हेर्न गएपछि…

भरतपुर,२ जेठ । माडी नगरपालिकामा कर्मचारीप्रति स्थानीय आक्रोशित बनेका छन् । प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद जैसी सहित कर्मचारीको टोलीनै माडी–७ देवेन्द्रपुर नजिकैको एक मन्दिरमा मंगलबार आयोजित एक सांस्कृतिक कार्यक्रममा सहभागि हुन गएपछि सेवाग्राही कार्यालय परिसरमा कुर्न बाध्य भएका थिए । लामो विदामा रहेका जैसी आइतबार कार्यालयमा हाजिर हुने भनिएपनि मंगलबारमात्रै काठ्माण्डौबाट माडी पुगेका थिए । […]
आजदेखि मलमास सुरु, पतिको घरमा नवविवाहिता श्रीमती बस्न नहुने मान्यता

२ जेठ । धर्मशास्त्रीय मान्यताअनुसार अशुद्ध महिना मानिने मलमास आजैदेखि सुरु हुदैछ । मंगलवार बेलुका ५ बजेर ५३ मिनेटसम्म औशी तिथी रहने र त्यसपछि अधिक जेष्ठ शुक्लपक्ष सुरु हुने नेपाल पञ्चांग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले बताएका छन । अन्य महिनामा २ पक्ष मात्र भएपनि मलमास अबधिभर ४ पक्ष रहन्छ । यो अबधिमा […]