उदघोषण तथा दुर्व्यसनी न्यूनीकरण तालिम सम्पन्न ।

६, बैशाख २०७५, चितवन। राप्ती नगरपालिका वडा न. ४ ले एक हप्ते उदघोषण,ब्यक्तित्व विकास एवम् दुर्व्यसनी न्यूनीकरण तालिम सम्पन्न गरेको छ। ४५ जना प्रशिक्षार्थीहरुको सहभागिता रहेको सो कार्यक्रमको समापन समारोहमा राप्ती-४ का वडा अध्यक्ष शम्सेर लामा सभापति रहनु भएको थियो। राप्ती नगरपालिकाका उप प्रमुख इमानसिंह लामा प्रमुख अतिथी रहनु भएको साे कार्यक्रममा ईमानसिंह लामाले राप्ती […]