सुनगाभाको नयाँ बिक्री केन्द्र

भरतपुर, २६ असार । सबैखाले पुस्तक बिक्री गर्दै आइरहेको सुनगाभा बुक हाउस नारायणगढले दोस्रो बिक्री केन्द्र शुभारम्भ गरेको छ । लायन्सचोक नजिकै पहिलो बिक्री केन्द्र रहेको सुनगाभाले बालकुमारी कलेज गेटअगाडि दोस्रो बिक्री केन्द्र सोमबार सुरु गरेको हो । नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ चितवनका अध्यक्ष किरण खनालले पसल उद्घाटन गरे । सुनगाभाका सञ्चालक लेखराम […]
भरतपुर मतगणना प्रकरण : मुद्दाको सुनुवाइ साउन २ गते

२६ असार ।भरतपुर महानगरपालिका–१९को मतपत्र च्यातिएको मुद्दाको सुनुवाइ आज पनि हुन सकेन । न्यायाधीशद्वय ओमप्रकाश मिश्र र पुरुषोत्तम भण्डारीको इजलासले आजका लागि तोकिएको सुनुवाई समय अभावको कारण देखाउँदै साउन २ गते सम्मका लागि सारेको हो । सर्वोच्च अदालतका न्यायाधीश मीरा खड्का र अनिलकुमार सिन्हाको संयुक्त इजलाशमा असार २३ गते सुनुवाइ हुने भनिए पनि नभ्याउने भएपछि […]
उपप्रधानमन्त्री महराद्वारा माछा दाना उद्योगको शिलान्यास

चितवन, २६ असार । उपप्रधान एवम् परराष्ट्रमन्त्री कृष्णबहादुर महराले आज चितवनको रत्ननगरमा निर्माण गर्न लागिएको सामुदायिक माछा दाना उद्योगको शिलान्यास गर्नुभएको छ । रत्ननगर नगरपालिका–१६ स्थित रायमाझी टोलमा स्थापना गर्न लागिएको उक्त उद्योगको बारेमा उहाँले जानकारी लिनुभएको थियो । चितवन सामुदायिक माछा दाना उद्योग प्रालिका अध्यक्ष अम्बिकाप्रसाद अधिकारीले सरकारको ‘एक जिल्ला एक उत्पादन’ कार्यक्रमअन्तर्गत नेपालकै […]
खोलाले जिप बगाउँदा चारजना बेपत्ता
(पाल्पा), २६ असार । खोलाले जिप बगाउँदा पाल्पामा चारजना बेपत्ता भएका छन् । माथागढी गाउँपालिका–३ सराइस्थित तिनाउ खोला तर्ने क्रममा गएराति करिब २ः३० बजे लु१ज १२१७ नंको जिप बगाउँदा त्यसमा सवार चार जना बेपत्ता भएका हुन् । बेपत्ता हुनेमा माथागढी–१ चिदिपानीका करिब ४० वर्षीय तिलवीर गाहा, उहाँकी श्रीमती ३५ वर्षीय माया गाहा, बगनासकाली गाउँपालिकाका ४० […]
सप्तरीका बाढीपीडितलाई रु २५ हजार राहत दिने निर्णय

२६ असार । सरकारले सप्तरीका बाढीपीडितको टहरा निर्माण र जस्तापाता खरिदका लागि तत्काल प्रतिपरिवार रु २५ हजार राहत दिने निर्णय गरेको छ । सिंहदरबारस्थित मन्त्रिपरिषद् तथा प्रधानमन्त्री कार्यालयमा आज बसेको मन्त्रिपरिद्को बैठकले टहरा निर्माणका लागि रु १५ हजार र जस्तापाता खरिदका लागि रु १० हजार गरी कुल रु २५ हजार राहत दिने निर्णय गरेको अर्थमन्त्री […]
संविधान संशोधन विधेयक अगाडि बढाइन्छ – अध्यक्ष दाहाल

२६ असार । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो नेतृत्वको सरकारले संसद्मा प्रस्तुत गरेको संविधान संशोधन विधेयक प्रक्रियामा अगाडि बढाइने बताउनुभएको छ । सिंहदरबारमा आज आयोजित माओवादी केन्द्रको संसदीय बोर्डको बैठकमा उहाँले भन्नुभयो– “राष्ट्रिय हितका लागि पनि सो विधेयक अगाडि बढ्नुपर्छ ।” अध्यक्ष दाहालले “संविधानको दायरा फराकिलो पार्ने र राष्ट्रिय एकता सुदृढ […]
एक हजार चार सय गाडी रोकिए

चितवन, २६ असार । नारायणगढ–मुग्लिन सडकखण्डमा रातको समयमा सवारी आवागमन रोकिँदा गएराति मात्र एक हजार ४०० सवारी साधन रोकिएका छन् । नारायणगढतर्फ ६०० र मुग्लिनतर्फ ८०० सवारी साधन रोकिएका हुन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय, चितवनका प्रमुख प्रहरी निरीक्षक सन्तोष पन्तकाअनुसार नारायणगढतर्फको दासढुङ्गाको बासखोला पुलमा यात्रुबाहक सवारी र मालबाहक ट्रकलाई जुगेडी चौकी अगाडि साँझ ६ […]
भरतपुर मतगणना प्रकरण : मुद्दाको सुनुवाइ आज हुदै

२६ असार ।भरतपुर महानगरपालिका–१९को मतपत्र च्यातिएको मुद्दाको सुनुवाइ आज हुँदै छ । सर्वोच्च अदालतका न्यायाधीश मीरा खड्का र अनिलकुमार सिन्हाको संयुक्त इजलाशमा असार २३ गते सुनुवाइ हुने भनिए पनि नभ्याउने भएपछि सुनुवाइ आजका लागि सारिएको थियो । मतगणना अन्तिम चरणमा पुगेका बेला माओवादी केन्द्रका प्रतिनिधिले जेठ १४ गते मतपत्र च्यातेका थिए । त्यसपछि आयोगले मतगणनास्थल […]
संविधान संशोधन पछि मन्त्रीमण्डल विस्तार र प्रदेश निर्वाचन हुन्छ : उपप्रधानमन्त्री महरा

चितवन, २६ असार । उपप्रधान तथा परराष्ट्र मन्त्री कृष्ण बहादुर महराले संविधान संशोधन भएरै छाड्ने दावी गरेका छन् । हामी सहमतिको नजिक छौँ उनले भने आज भोली नै टुगिन्छ । संविधान संशोधन हुन्छ । प्रेस सेन्टर नेपाल चितवन शाखद्धारा भरतपुर विमानस्थलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री महराले कुनै पनि हालतमा संविधान संशोधन भएरै छाड्ने […]