भरतपुर-१० को वडा अध्यक्षमा एमालेका अरुणपिडित भण्डारी बिजयी

७ जेठ ।भरतपुर महानगरपालिका   वडा न.१० को वडा अध्यक्षमा नेकपा एमालेका अरुणपिडित भण्डारी  सम्पुर्ण प्यानलसहित विजयी हुनुभएको छ ।सदस्यहरुमा नेकपा एमालेका कृष्ण अधिकारी,नरीमाया तामाङ,वलराम जिसि,माया नेपाली विजयी हुनुभएको छ । भरतपुर महानगर अपडेट मेयर देवी ज्ञवाली-१७५९१ एमाले रेणु दाहाल-१६७०६ माओवादी बद्री तिमिल्सिना-१४३३ राप्रपा उपमेयर दिव्या आचार्य-१५३२७ एमाले पार्वती शाह-१९३१३ काङ्ग्रेस रिना गुरुङ-१५५१ राप्रपा वडा […]

माडीका जनप्रतिनिधिले सपथ लिए

विप्लव काफ्ले ६ जेठ । माडी नगरपालिकामा निर्वाचित जनप्रतिनिधिले सपथ ग्रहण गरेका छन् । शनिबार विहान निर्वाचन अधिकृत इन्द्रकुमारी थपलियाले मेयर, उपमेयर तथा वडाध्यक्षहरुलाई सामूहिक रुपमा सपथ ग्रहण गराएकी थिइन् । गत वैशाख ३१ गते सम्पन्न निर्वाचनमा माडी नगरपालिकाको मेयर पदमा माओवादी केन्द्रका ठाकुरप्रसाद ढकालले ३ हजार ८७३ मत ल्याएर विजयी भएका थिए । उनले […]

चितवनको कालिका नगर पनि एमालेले जित्यो

६ जेठ । चितवनको कालिका नगरपालिका पनि नेकपा एमालेले जितेको छ । प्रमुखमा एमालेका खुमनारायण श्रेष्ठ ७ हजार ४ सय ९२ मतका साथ बिजी भएका हुन् । उनका प्रतिष्पर्धी नेपाली काँग्रेसका कमल प्रसाद आचार्यले ७ हजार १ सय ६४ मत ल्याए । उपप्रमुखमा पनि एमालेकी कमला भट्टराई ७ हजार ५ सय ३५ मतका साथ बिजयी […]

हाटबजार ब्यबस्थीत नहुदाँ सर्बसाधारणलाई समस्या

६ जेठ । भरतपुर महानगरपालिका कृष्णपुरमा रहेको हाटबजार ब्यबस्थीत नहुदाँ सर्बसाधारणलाई समस्या भएको छ । प्रशासनले पनि हाटबजारलाई ब्यबस्थित बनाउन कुनै काम नगरेको भन्दै स्थानिय बासिन्दा तथा सर्बसाधारणहरुले आक्रोस ब्यक्त गरेका छन । बिभिन्न समयमा हाटबजारलाई ब्यबस्थित बनाउने भनिएपनि त्यो योजनामा मात्रै सिमित भएको छ । हाटबजार अब्यबस्थीत होईन हाटबजार अघाढिको बाटो साघुरो हुदाँ हाटबजार […]

प्रचण्डले बहुचर्चित काठमाडौँ–तराई द्रुतमार्गको शिलान्यास गर्ने

रमेश लम्साल ६ जेठ । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको काठमाडौँ तराई मधेस द्रुतमार्ग निर्माणको प्रक्रिया सुरु हुने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ले सो आयोजनाको शिलान्यास गर्ने तयारी गरेपछि आयोजनाले गति लिन लागेको हो । प्रधानमन्त्रीले बहुचर्चित र बहुप्रतिक्षित तराई मधेसलाई काठमाडौँ जोड्ने उक्त आयोजनाको शिलान्यास गर्ने र प्रक्रिया अगाडि बढाउने लक्ष्यका साथ आवश्यक […]

स्थानीय तह निर्वाचन अहिलेसम्म कहाँ कसले जिते ? (सूची सहित)

६ जेठ । वैशाख ३१ गते सम्पन्न स्थानीय तह निर्वाचनको मतगणना जारी छ । अधिकांश स्थानीय तहको अन्तिम नतिजा आइसकेको छ भने केही ठाँउमा मतगणना अन्तिम चरणमा । अहिलेसम्मको मतपरिणाम अनुसार नेकपा एमाले अग्रस्थानमा छ । दोस्रोमा नेपाली कांग्रेस र तेस्रोमा नेकपा माओवादी केन्द्र छन् । हेर्नुहोस् कुन दलले कहाँ जिते ? एमाले १. काठमाडौं, […]

राप्ती नगरपालिकाको मेयरमा प्रभा बराल विजयी

प्रमिता ढकाल ६ जेठ । राप्ती नगरपालिकाले आफ्नो पहिलो मेयर पाएको छ । आज वडा नम्बर सातको मतपरिणाम सार्वजनिक भएसंगै राप्ती नगरपालिकाको पहिलो मेयरका रुपमा महिला उम्ममेदवार  प्रभा बराल विजयी भएको निर्वाचन अधिकृतको कार्यालयले घोषणा गरेको हो । नेकपा एमालेका उम्मेदवार  प्रभा बराल ११ हजार ६ सय १३ मत प्राप्त गर्दै राप्तीको पहिलो मेयर बन्न […]

भरतपुर महानगरपालिकाको स्थगित मतगणना पुन सुचारु

६ जेठ । दलहरुबीचको विवादका कारण शुक्रबार बेलुकि देखि अवरुद्ध  भरतपुर महानगरपालिकामा मतगणना पुन सुचारु भएको छ । भर्खरै सकियको सर्बदलिय बैठकले प्राबिधिक त्रुटि सच्याउदै अघि बढ्ने निष्कर्ष निकाल्दै १० बुदे सहमति गरेका छन । वडा नम्बर ९ को ४०८ मतको रेकर्ड फरक परेपछि विवाद भएको थियोे  । कांग्रेस एमालेले त्यस वडाको पुनः मतगणना गर्नु पर्ने […]

महानगरको टुंगो लागेका वडामा एमाले अघि

भरतपुर,६ जेेठ । भरतपुर महानगरपालिकामा मतणना सुरु भएको ५ दिनमा जम्मा ९ वडाको मतगणना कार्य सकिएको छ । महानगरमा कूल १ लाख १२ हजार ७४१ मत खसेको थियो । शुक्रबार साँझसम्म झण्डै खसेको मतको एक चौथाई मत बढी गणना भएको छ । सुरुमा मतपत्र गन्ने र मिलाउने काम तीन ठाउँमा गरिंदै आएको थियो । मतगणना […]

२० वर्षपछि फेरि वडाध्यक्ष

धु्रवराज खनाल/कायाकैरन रत्ननगर,६ जेेठ । साविक रत्ननगर नगरपालिकाका तीन जना पूर्व वडाध्यक्षहरु पुनः वडाध्यक्षमै निर्वाचित भएका छन् । शुक्रबार सम्पन्न मतपरिणामअनुसार रत्ननगर–४ को वडाध्यक्षमा रवीन्द्रराज अधिकारी, वडा नम्बर १२ को वडाध्यक्षमा वीरबहादुर पाख्रिन र वडा नम्बर १३ को वडाध्यक्षमा चित्रबहादुर भण्डारी निर्वाचित भएका हुन् । वि.सं. २०५४ सालको स्थानीय निकायको निर्वाचनमा चौधरी साविक रत्ननगर–४ मा, […]

कृषि–त्रिवि विश्वविद्यालय विवाद समाधान

हेम रोकाहा/कायाकैरन भरतपुर,६ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहालले कृषि तथा वन विज्ञान विश्वविद्यालयको जग्गा विवाद सुल्झिएको बताएका छन् । कृषि विश्वविद्यालय र त्रिभुवन विश्वविद्यालय (त्रिवि) बीचको जग्गा विवाद मुलभूतरुपमा समाधान भएको उनले बताए । मन्त्रिपरिषद्बाट यसको समाधानको लागि बनेको समितिको रिपोर्टलाई आधार बनाएर गरिएको निर्णयानुसार विवाद समाधान भएको उनले दावी गरे । विवाद समाधानलाई अन्तिम […]

माडीका वडामा पूर्वशिक्षकको नेतृत्व

विप्लव काफ्ले/कायाकैरन भरतपुर,६ जेेठ। माडी नगरपालिकामा ५ जना पूर्व शिक्षकहरु वडाध्यक्षमा चयन भएका छन् । विद्यार्थीको भविष्य निर्माणमा खटिएका शिक्षक स्थानीय तहको चुनावबाट जनप्रतिनिधिका रुपमा चयन भएका छन् । माडीका ९ वडामध्ये ५ वडामा वडाध्यक्षका रुपमा पूर्वशिक्षक विजयी भएका छन् । माओवादी केन्द्रका तर्फबाट २ मा इश्वरी ढकाल, ४ मा चन्द्रदीप महतो चयन भएका छन् […]