गैरकानुनी सम्पत्ति आर्जन आरोपमा भरतपुरका पूर्व वरिष्ठ इन्जिनियरविरुद्ध मुद्दा

काठमाडौं, १४ माघ ।
भरतपुर महानगरपालिकाका तत्कालीन वरिष्ठ इन्जिनियर भरत कुमार आचार्यविरुद्ध गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

अनुसन्धानमा करिब ६ करोड ७८ लाख रुपैयाँ बराबरको सम्पत्तिको स्रोत नखुलेको पाइएको छ । अख्तियारले बिगो जफत तथा कानुनअनुसार सजायको माग गरेको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट