भरतपुर, २३ कात्तिक ।
आगामी मंसिर १० र २१ गते प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन हुँदैछ । त्यसका लागि निर्वाचन आयोगले देशैभर मतदाता शिक्षा पनि चलाइरहेको छ । गत निर्वाचनहरुमा ठूलो संख्याम मत बदर भएर निर्वाचन आयोगलाई टाउको दुखेको छ । योपालि मत बदर संख्या घटाउन अनेक उपाय अपनाइरहेको छ ।
तपाईंलाई पनि बदर नहुने गरी भोट हाल्ने उपाय थाहा नहुन सक्छ ।
कसरी हाल्ने त नबिगारी भोट ? तलको भिडियोमा हेर्नुहोस् ।





