नार्फाभूमि गाउँपालिकाको जनसंख्या ४४२ मात्रै

भरतपुर, १२ माघ ।
केन्द्रीय तथ्यांक विभागले सार्वजनिक गरेको राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक विवरणअनुसार गाउँपालिकातर्फ मनाङको नार्फाभूमि गाउँपालिकामा सबैभन्दा कम जनसंख्या भएको पाइएको छ । नार्फाभूमिको जनसंख्या ४४२ जना मात्रै छन् ।

सबैभन्दा कम जनसंख्या भएका ५ गाउँपालिकाहरुमा मनाङ जिल्लाको नार्पाभूमि, मुस्ताङ जिल्लाको लो–घेकर दामोदरकुण्ड, मनाङ जिल्लाको मनाङ ङिस्याङ र नासोँ गाउँपालिका हुन् ।

१० हजार भन्दा कम जनसंख्या हुने गाउँपालिकाको संख्या ४६ रहेको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट