प्रचण्ड आउने खुसीयालीमा सार्वजनिक बिदा

भरतपुर, ३० कात्तिक ।
महोत्तरीको एक नगरपालिकाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्वास्थ्य केन्द्र उद्घाटन गर्ने कार्यक्रमका लागि सार्वजनिक बिदा दिएको छ । जिल्लास्थित रामगोपालपुर नगरपालिकाले दाहालले स्वास्थ्य संस्थाको उद्घाटन गर्ने कार्यक्रमका लागि सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

नगरपालिकाले आधारभूत स्वास्थ्य केन्द्रहरू वडा नम्बर २, ३, ४, ६, ७, ८ र ९ को उद्घाटनका लागि दाहाल महोत्तरी पुग्ने कार्यक्रम रहेका कारण सार्वजनिक बिदा दिएको जनाएको छ ।

साथै नगरपालिकाले उद्घाटन कार्यक्रममा उपस्थित भएर शोभा बढाईदिन आग्रह समेत गरेको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट