क्रिकेटर विनोद भण्डारीले गरे विवाह

भरतपुर, २९ असोज ।
क्रिकेटर विनोद भण्डारीले विवाह गरेका छन् । विजया दशमीको दिन आज उनले सञ्चारकर्मी सोनिका अर्यालसँग विवाह गरेका हुन् ।

उनीहरूले यसअघि गत असोज ६ मा इन्गेजमेन्ट गरेका थिए ।

राष्ट्रिय क्रिकेट टोलीका नियमित सदस्य विकेट किपर ब्याटसम्यान हुन् । आक्रामक ब्याटिङका लागि चिनिने उनी त्रिभुवन आर्मी क्लबका कप्तान समेत हुन् ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट