संक्रमितको सम्पर्कमा रहेका ८ जनाको रिपोर्ट नेगेटिभ

भरतपुर, ८ वैशाख
चितवनको राप्ती नगरपालिका वडा नम्बर ८ का दुईजना संक्रमितसँग नजिक रहेकाहरुको कोरोना परीक्षण गर्दा नेगेटिभ आएको छ ।

बेलायतबाट आएका आमा छोरामा कोरोना देखिएपछि उनीहरुसँग नजिक रहेका आफन्तहरु र अन्य गरी ८ जनाको कोरोना परीक्षण गर्दा नेगेटिभ आएको राप्ती नगरपालिकाकी मेयर प्रभा बरालले जानकारी दिइन् ।
आठ जनाको हिजो स्वाब संकलन गरी पीसीआर विधिबाट कोरोना परीक्षण गरिएको थियो ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट