निजी अस्पतालका चिकित्सकलाई सरकारी अस्पतालमा आएर उपचार गर्न सरकारको आह्वान

काठमाडौं, २४ चैत
सरकारले निजी अस्पतालमा कार्यरत चिकित्सकलाई सरकारी अस्पतालमा आएर काम गर्न आग्रह गरेको छ ।

निजी अस्पतालहरुले कोरोना संक्रमित बिरामीको उपचार नगरेको गुनासो बढिरहँदा सरकारले सरकारी अस्पतालमा आएर काम गर्न आह्वान गरेको हो । यसरी काम गर्ने चिकित्सकको तह र सेवा सुविधा सरकारी सरह हुने सरकारका प्रबक्ता डा.युवराज खतिवडाले बताए ।

मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै प्रबक्ता डा.खतिवडाले अन्तर्राष्ट्रिय आवागमन तथा खुल्ला सीमा बैशाख ३ गते राती १२ गतेसम्म बन्द गर्ने निर्णय गरेको छ । यद्यपी खाद्यबस्तुको आयात भने सहज बनाउने निर्णय भएको उनले बताए ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट