कोरोना संक्रमण‚ रोकथाम‚ नियन्त्रण र उपचार कोषमा पूर्व राजाको २ करोड सहयोग

काठमाडौं, १८ चैत
पूर्वराजा ज्ञानेन्द्र शाहले कोरोना भाइरस संक्रमण‚ रोकथाम‚ नियन्त्रण र उपचार कोषमा हिमानी कोषमार्फत २ करोड सहयोग गर्ने बताएका छन्।

मंगलबार एक सन्देश जारी गर्दै पूर्वराजा शाहले यो आपतकालीन घडीमा आफ्नो ज्यानको परवाह नगरी सेवामा खटिने सुरक्षाकर्मी तथा स्वास्थ्यकर्मीलगायतप्रति आभार व्यक्त गरेका छन्।
पूर्वराजाको सन्देश

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट