मुख्यमन्त्री डोरमणी पौडेलले आज साँझ बागमती प्रदेशबासीलाई सम्बोधन गर्ने

हेटौंडा, १८ चैत(रासस)
बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले कोरोना भाइरसका कारण सिर्जित समस्या, नियन्त्रण र उपचारका सम्बन्धमा प्रदेश सरकारबाट भइरहेको गतिविधि तथा लकडाउनका समयमा नागरिकले गर्नुपर्ने भूमिका विषयमा आज प्रदेशवासीलाई सम्बोधन गर्दै हुनुहुन्छ ।

नेपाल टेलिभिजनलगायत १० वटा टेलिभिजन च्यानलमार्फत साँझ ५ बजे उहाँले सम्बोधन गर्नुहुने भएको मुख्यमन्त्रीका प्रमुख स्वकीय सचिव अनुप पौडेलले जानकारी दिनुभयो ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट