इन्टरनेटको शुल्कमा २५ प्रतिशत छुट दिने सरकारको घोषणा

काठमाडौं, २६ चैत
सरकारले इन्टरनेटको शुल्कमा २५ प्रतिशत छुट दिने घोषणा गरेको छ।

आज बसेको मन्त्रिपरिषद बैठकले सरकारी स्वामित्वको नेपाल टेलिकम तथा निजी क्षेत्रका सेवाप्रदायकबाट समेत यो छुट लागू हुने व्यवस्था मिलाउने निर्णय गरेको हो।

सरकारका प्रवक्ता तथा अर्थमन्त्री डा. युवराज खतिवडाले इन्टरनेट तथा मोबाइल डेटाको मूल्यमा लकडाउन अवधिभर २५ प्रतिशत छुट दिने व्यवस्था मिलाउने निर्णय गरिएको जानकारी दिए।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट