भरतपुर कोरोना अस्पतालको आइसोलेसन वार्डमा थप तीन जना बिरामी भर्ना

भरतपुर, १६ चैत
कोरोना विशेष अस्पतालको ओपिडीमा आज २४ जनाले सेवा लिएका छन् ।

त्यस्तै ३ जनालाई भर्ना गरिएको जानकारी अस्पताल श्रोतले दिएको छ । यो सँगै आइसोलेसन वार्डमा भर्ना हुनेको संख्या ६ पुगेको छ ।

आज ३ जनाको स्वाब परीक्षणका लागि जनस्वास्थ्य प्रयोगशाला पठाइएको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट