लकडाउन नमानेर प्रार्थना गराउने पास्टर पक्राउ

सुर्खेत, १५ चैत
सुर्खेतको वीरेन्द्रनगरका छुट्टाछुट्टै चर्चहरूबाट दुई जना पास्टर पक्राउ परेका छन्।

शनिबार लकडाउनको उल्लंघन गरी धर्मावलम्बीहरूलाई जम्मा गरेर प्राथना गरिरहेका दुई जना पास्टरलाई जिल्ला प्रहरी कार्यालय सुर्खेतले पक्राउ गरेको सेताेपाटीले जनाएकाे छ ।

वीरेन्द्रनगरस्थित करेखोलामा रहेको ख्रिष्ट मण्डली चर्चबाट पास्टर प्रेम विश्वकर्मा र कालुञ्चोकमा रहेको निश्री एजी चर्चबाट पास्टर मोहनदास गुरुङलाई दिउँसो १ बजे पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक गोपाल रायमाझीले जानकारी दिए।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट