चितवनका अन्य तीन जनाको रिपोर्ट पनि नेगेटिभ

भरतपुर, १५ चैत
भरतपुर कोरोना अस्पतालबाट कोरना भाइरसको नमुना परीक्षणका लागि पठाईएको ११ वटै स्वाबको नतिजा नेगेटिभ आएको छ ।

कोरोना विशेष अस्पतालका प्रबक्ता डा.भोजराज अधिकारीले नमूना परीक्षणका लागि पठाइएका सबैको नतिजा नेगेटिभ आएको जानकारी दिए ।

११ जना मध्ये पाँच जना फ्रान्सबाट फर्किएकी कोरोना संक्रमित युवतीसँगै एउटै जहाजमा फर्किएका थिए ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट