कोरोना भाइरस संक्रमित युवतीसँगै जहाजमा आएका सहित चितवनका ८ जनाको रिपोर्ट नेगेटिभ

भरतपुर, १५ चैत
कोरोना भाइरसको परीक्षणका लागि भरतपुरबाट पठाइएको स्वाबको रिपोर्ट नेगेटिभ आएको छ ।

सन्जु कँडेल कोइराला, बुद्धिराज कोइराला, सुरेश गुरुङ, सानुमाया लिम्बू, जितबहादुर मगर, लक्ष्मी कँडेल र साजन गिरीको रिपोर्ट नेगेटिभ आएको हो । उनीहरुमध्ये तीन जनाले फ्रान्सबाट आएकी कोरोना संक्रमित युवतीसँगै एउटै जहाजमा यात्रा गरेका थिए ।

यहाँबाट पठाइएकाे ११ जनाको नमुना मध्ये ८ जनाको रिपोर्ट नेगेटिभ आएको हो । बाँकीको रिपोर्ट आउन बाँकी छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट