शिक्षक, कर्मचारीलाई न्यूनतम एक दिन बराबरको तलब सहयोग गर्न आग्रह

१५ चैत/नेपाल शिक्षक महासङ्घले विद्यालय शिक्षक र कर्मचारीलाई आफ्नो न्यूनतम् एक दिन बराबरको तलब सुविधा दिन आह्वान गरेको छ ।

महासङ्घका अध्यक्ष बाबुराम थापाले सङ्कलित रकम सरकारलाई हस्तान्तरण गर्ने जनाउँदै कोरोना भाइरसबाट बच्न र बचाउन सबैमा आग्रह पनि गर्नुभयो ।

उहाँले सरकारले जारी गरेको लकडाउनमा समर्थन जनाउन पनि आग्रह गर्नुभयो ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट