भुडीवाला बाँदर डाइटिङ गर्न थालेपछि(भिडियो सहित)

थाइल्याण्डको राजधानी बैंककमा बजार नजिकै मानिसले फ्याकेको खान खाएर झ्याम्पो जस्तो पेटभएको बाँदरले वन्यजन्तु अधिकारीको ध्यान खिचेको छ ।हिँडडुल गर्न समेत गार्हो भएको उक्त बाँदरलाइ उपचारको लागि  वन्यजन्तु उपचार केन्द्र लागिएको छ ।

वन्यजन्तु उपचार केन्द्रमा उक्त बाँदरलाइ नियमित रुपमा कडा डाइटिङमा राख्नुका साथै अन्य जनावरसँग दौडिन लगाइएको छ ।  यो बाँदरलाइ  बैंककमा अंकल फ्याट्टीको नामले चिन्ने गरिएको छ

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट