स्वास्थ्य पत्रकारिताः आवश्यकता, चुनौती र जिम्मेवारी

मानव जीवनका विभिन्न आधारभूत आवश्यकता र अधिकारसँग जोडिएको महत्त्वपूर्ण विषय हो—‘स्वास्थ्य’ । व्यक्तिको शारीरिक, मानसिक तथा सामाजिक अवस्थादेखि परिवार, समाज, अर्थतन्त्र, उत्पादनशीलता र समग्र राष्ट्रको विकाससम्म स्वास्थ्यको प्रत्यक्ष वा अप्रत्यक्ष सम्बन्ध रहने गर्दछ । त्यसैले स्वास्थ्यसम्बन्धी सूचना सामान्य सूचना मात्र होइन, यसले मानिसको जीवन, स्वास्थ्य व्यवहार र निर्णय प्रक्रियालाई प्रभावित गर्न सक्ने संवेदनशील सार्वजनिक सरोकारको […]