सरसफाइ दिवसमा चौबिसकोठीमा सरसफाइ

भरतपुर, ५ असोज । विश्व सरसफाइ दिवसको अवसरमा भरतपुरको चौबिसकोठीमा सरसफाइ गरिएको छ । ग्रीनल्याण्ड पब्लिक स्कुलले आइतबार विभिन्न संघ संस्थासँगको सहकार्यमा चौबिसकोठी क्षेत्रमा सरसफाइ गरेको हो । कार्यक्रममा स्कुलकी प्राचार्य इन्दिरा कार्की, चितवनका प्रहरी प्रमुख एसपी रामेश्वर पौडेल, बेटर चितवन, यात्रा ग्रुप, लियो क्लब अफ भरतपुर, स्कुलका शिक्षक तथा विद्यार्थीहरु गरी दुई सय भन्दा […]