भानुजयन्तीमा बैंककमा ‘आनन्द उपहार’ कवितासङ्ग्रह विमोचन

बैंकक, ३० असार। आदिकवि भानुभक्त आचार्यको २१३औँ जन्मजयन्तीका अवसरमा कवि तिलक पोखरेलको दोस्रो कविता सङ्ग्रह ‘आनन्द उपहार’ बैंककस्थित थाइ नेपाली सङ्घ (टीएनए) को सामाजिक भवनमा आयोजित समारोहबीच विमोचन गरिएको छ । नेपालका लागि थाइल्यान्डका राजदूत धनबहादुर वली प्रमुख अतिथि रहेको कार्यक्रममा उहाँ र श्रीमती मीना वलीले संयुक्तरूपमा कृतिको विमोचन गर्नुभएको थियो । विमोचनपछि राजदूत वलीले […]

Sampurna Kitab Library