६ दलका घोषणापत्रका आधारमा सरकारले तयार पार्‍यो १८ बुँदे ‘राष्ट्रिय प्रतिबद्धता’

काठमाडौं, १ वैशाख ।  सरकारले राष्ट्रिय मान्यताप्राप्त ६ राजनीतिक दलका घोषणापत्र अध्ययन गरी ‘राष्ट्रिय प्रतिबद्धता’ तयार पारेको छ । १८ बुँदे ‘राष्ट्रिय प्रतिबद्धता’ राय तथा सुझावका लागि सार्वजनिक गरिएको छ । सरकारले सार्वजनिक गरेको सय बुँदे कार्यसूचीको बुँदा नम्बर ३ कार्यान्वयनका लागि राष्ट्रिय प्रतिबद्धता सार्वजनिक गरिएको हो । उक्त बुँदामा ‘सबै राजनीतिक दलका घोषणापत्र, वाचापत्र […]