सरकारद्वारा घरैबाट काम गर्न आह्वान

काठमाडौं, २४ चैत । सरकारले घरैबाट काम गर्न अर्थात ‘वर्क फ्रम होम’ गर्न सबैमा आह्वान गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले पेट्रोलियम पदार्थमा देखिएको संकटका कारण घरबाटै काम गर्न आह्वान गरेको हो । सरकारले ‘वर्क फ्रम होम’ र विद्युतीय सवारीसाधानमा जोड दिन आफ्ना नागरिकलाई आह्वान गरेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले […]
भीषण मोटरसाइकल दुर्घटना : आगो लाग्दा तीन विद्यार्थीको ज्यान गयो
जलेश्वर महोत्तरी, २४ चैत जलेश्वर – बर्दिबास सडकखण्डको बथनाहा गाउँमा मङ्गलबार दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु भएको छ । सो घटनामा थप तीन जना गम्भीर घाइते भएका छन् । उनीहरुको सदरमुकाम जलेश्वरस्थित प्रादेशिक अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक शैलेन्द्र भट्टले जानकारी दिनुभयो । प्रहरीले हालसम्म मृतक […]